Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रियसभा बैठक

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई अध्यक्षको यस्तो रूलिङ

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई अध्यक्षको यस्तो रूलिङ

  • 1.8K
    Shares

    राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई  अध्यक्षको यस्तो रूलिङ

    काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र सुन्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रूलिङ गरेका छन् ।

    सभाको आजको बैठकमा अध्यक्ष दाहालले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् । 

    ‘आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँदछु,’ आजको बैठकमा अध्यक्ष दाहालले भने ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १३:३४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij