Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बनिरहेको प्रहरी भवनबाट खसेर मजदुरको मृत्यु

बनिरहेको प्रहरी भवनबाट खसेर मजदुरको मृत्यु


  • 897
    Shares

    • images
    बनिरहेको प्रहरी भवनबाट खसेर मजदुरको मृत्यु

    काठमाडौं । काभ्रेपलाञ्चोकस्थित पनौतीमा निर्माणाधीन नेपाल प्रहरीको भवनबाट मजदुरको मृत्यु भएको छ। 

    प्रहरीका अनुसार सोही भवनमा काम गर्ने क्रममा खसेर रोल्पा घर भएका १९ वर्षीय रितुराजको मृत्यु भएको हो। 
    शुक्रबार दुई तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

    काम गर्ने क्रममा उनी भवनबाट खसेका थिए। यसअघि पनि सोही भवनबाट खसेर एक जना मजदुरको मृत्यु भएको थियो।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १०:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij