Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने


  • 2.1K
    Shares

    विद्यार्थीका लागि पढ्दै कमाउँदै नीति, अब सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने

    काठमाडौं । विदेशमा जस्तै विद्यार्थीहरुको लागि ‘कमाउँदै–पढ्दै’ को नीति लागू हुने भएको छ । 

    शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गर्दै ‘कमाउँदै–पढ्दै’ नीति लागू हुने बताएका छन् । 

    स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न कर्मचारी खटाउने बताएको छ । साथै, स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई अनुसन्धानात्मक संस्थाहरूमा आबद्ध गराउने बताएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १६:३२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij