Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नीति तथा कार्यक्रम

अध्यादेश निष्क्रिय भएपछि भूमि विधेयक यही अधिवेशनबाट पारित गर्ने सरकारको तयारी

अध्यादेश निष्क्रिय भएपछि भूमि विधेयक यही अधिवेशनबाट पारित गर्ने सरकारको तयारी


  • 1.5K
    Shares

    अध्यादेश निष्क्रिय भएपछि भूमि विधेयक यही अधिवेशनबाट पारित गर्ने सरकारको तयारी

    काठमाडौं । सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने बताए।

    सरकारले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो। सत्तारुढ दलहरूबीच सहमति जुट्न नसक्दा भूमि अध्यादेश निष्क्रिय भएको थियो।

    राष्ट्रियसभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले बाध्य भएर अन्य ५ अध्यादेश पारित गरेर भूमि अध्यादेश निष्क्रिय बनाउन सहमत भएको थियो।

    images
    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १५:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij