२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी आर्थिक वर्ष २०८०/८१ को लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बरारबर बोनस सेयर तथा त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश समेत गरी कुल ८.४२१ प्रतिशत लाभाशं घोषणा गरेको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा जम्मा हुने प्रावधान गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij