Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। केही दिनदेखि उनले भेटवार्तालाई तीव्रता दिइरहेका छन्।

     

     

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - २०:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij