Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हाताहाती ऐन भन्दै देशभरबाट शिक्षक कर्मचारी काठमाडौं ल्याएर उधारो सहमती गरेपछि महासंघकै बिरोध

हाताहाती ऐन भन्दै देशभरबाट शिक्षक कर्मचारी काठमाडौं ल्याएर उधारो सहमती गरेपछि महासंघकै बिरोध


  • 4.7K
    Shares

    • images
    हाताहाती ऐन भन्दै देशभरबाट शिक्षक कर्मचारी काठमाडौं ल्याएर उधारो सहमती गरेपछि महासंघकै बिरोध

    काठमाडौं ।  सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् ।

    हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघका नेताहरुको विरोध जनाएका हुन् ।

    नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ ।

    ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    २० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन हिजोको सहमतिपछि टुंगिएको छ ।

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ११:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij