Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडित ६३ वर्षीय सिंहको मृत्यु

अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडित ६३ वर्षीय सिंहको मृत्यु


  • 4.1K
    Shares

    अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडित ६३ वर्षीय सिंहको मृत्यु

    काठमाडौं ।  सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडित चक्रबहादुर सिंहको मृत्यु भएको छ । 

    सेती अस्पतालमा डायलासिस गराउँदै आएका गोदावरी १ का ६३ वर्षीय सिंहले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए भने लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएका छन् । सोमवार डायलासिस गर्न आएका सिंहलाई  डाक्टरले मेडिकल वार्डमा भर्ना गरेका थिए 

    सिंहको श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् भने एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि हाम फालेको देखिएको अस्पतालले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १५:५४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij