२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज बसेको प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त विधेयक सभाले पारित गरेको छ ।
तत्कालीन अर्थमन्त्री डा। प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा यो विधेयक दर्ता गरेका थिए भने अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । आज मंगलबार सभाले पारित गरेको हो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij