Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना, कारोबारसमेत रोक्का

हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना, कारोबारसमेत रोक्का


  • 1.6K
    Shares

    • images
    हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना, कारोबारसमेत रोक्का

    काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ता इम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो ।

    विभागका वरिष्ट अधिकृत अमित झाले उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाहि गरिएको जानकारी दिए । साथै कारोबारसमेत रोक्का गरिएको उनले बताए ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - २१:०१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij