Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

६३ एसपीको सरुवा, १७ जिल्लाको नेतृत्व फेरिए : को कहाँ पुगे ?

६३ एसपीको सरुवा, १७ जिल्लाको नेतृत्व फेरिए : को कहाँ पुगे ?


  • 4.2K
    Shares

    • images
    ६३ एसपीको सरुवा, १७ जिल्लाको नेतृत्व फेरिए : को कहाँ पुगे ?

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६३ प्रहरी उपरीक्षक (एसपी)को सरुवा तथा काज गरेको छ । सोमबार भएको सरुवा तथा काजका अनुसार, १७ जिल्लाको नेतृत्व फेरिएको छ ।

    झापा, रूपन्देही, धनुषा, महोत्तरी, काभ्रे, सर्लाही, रौतहट, स्याङ्जा, पश्चिम नवलपरासी, सिन्धुली, बाग्लुङ, पाल्पा, गुल्मी, बाँके, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लाको नेतृत्व फेरिएको हाे । १४ महिनापछि प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गरेको हो । सोमबार सरुवा गरिएका एसपीहरू २०८० फागुनमा भएको थियो ।

    हेर्नोस् को कहाँ पुगे ?

     

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १६:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij