Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षा विधेयक : अब कक्षा १२ सम्म अध्यापन गराउन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने

शिक्षा विधेयक : अब कक्षा १२ सम्म अध्यापन गराउन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने

  • 13.7K
    Shares

    शिक्षा विधेयक : अब कक्षा १२ सम्म अध्यापन गराउन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने
    images

    काठमाडौं ।  प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले अब कक्षा १२ सम्म (माध्यमिक तह) अध्यापन गराउन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेमा सहमति जनाएको छ।

    विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा उक्त सहमति भएको हो।

    समिति स्रोतको भनाइ छ, ‘कक्षा १२ सम्म अध्यापन गराउन स्नातकोत्तर उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्नेमा सहमतिमा सहमति भएको छ।’

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १६:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij