२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
आज सोमबार सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन विरोध गरेका छन् ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडकमा आन्दोलन गरीरहेका छन् । उनीहरुले सहकारी संस्थाको सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij