Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज बजारमा सामान्य वृद्धि, कति भयो सेयर कारोबार ?

आज बजारमा सामान्य वृद्धि, कति भयो सेयर कारोबार ?


  • 1.2K
    Shares

    • images
    आज बजारमा सामान्य वृद्धि, कति भयो सेयर कारोबार ?

     काठमाडौं । आइतबार सेयर बजार सामान्य वृद्धि नेप्से परिसूचक ३.५८ अंकले बढेर २६६१.६ बिन्दुमा कायम भएको छ ।

    यस दिन ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भएको हो ।

    १३ उपसूचकमध्ये ७ उपसूचकमा हरियाली छायो भने बाँकी राताम्य भएको । ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    14 share.jpg

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १४:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij