Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकारले बाटो बिरायो, नतिजा सडकमा : कार्यवाहक सभापति अर्याल

सरकारले बाटो बिरायो, नतिजा सडकमा : कार्यवाहक सभापति अर्याल


  • 2.0K
    Shares

    • images
    सरकारले बाटो बिरायो, नतिजा सडकमा : कार्यवाहक सभापति अर्याल

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्र्सिएको आरोप लगाएका छन् ।

    आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो आरोप लगाएको हो । अर्यालले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ९रघुजी पन्त० आउनुभएको र शिक्षकहरुको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताएका छन्। 

    अर्यालले शिक्षकहरुले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताएका हुन् । अर्यालले शिक्षकहरु यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरेका छन् । 

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १४:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij