२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेको दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदै छ ।
अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लगिएको एसपी अपिल बोहराले बताएका छन् ।
वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितको २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij