Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्रीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको छ : प्रभु साह

प्रधानमन्त्रीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको छ : प्रभु साह


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्रीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको छ :  प्रभु साह

     काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएको परीक्षामा फेल भएको बताएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साहले १० महिनासम्म सुशासन दिन असफल भएका प्रधानमन्त्रीले हाल आएर आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको बताएका छन् । 

    साहले जसले सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैन, उसकै नेतृत्वमा सुशासन आयोग बनाइनु हास्यास्पद भएको बताएका छन् । साहले ओलीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको बताए । 

     

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १३:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij