Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ


  • 3.5K
    Shares

    नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

    स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति पक्राउ गरेको हो ।

    एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ । भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।

    प्रकाशित मिति :बैशाख १३ २०८२ शनिवार - २०:३७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij