Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

वार्तामा महासंघ

नवनियुक्त मन्त्रीसँग वार्ताका लागि २५ जना शिक्षक नेताहरू सिंहदरबारमा

नवनियुक्त मन्त्रीसँग वार्ताका लागि २५ जना शिक्षक नेताहरू सिंहदरबारमा


  • 2.0K
    Shares

    नवनियुक्त मन्त्रीसँग वार्ताका लागि २५ जना शिक्षक नेताहरू सिंहदरबारमा

    काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त र मन्त्रालयले दिउँसो वार्ताका लागि गरेको आव्हान गरको थियो ।

    उक्त आव्हानपछि शिक्षक नेताहरू अहिले सिंहदरबार पसेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाले आफूहरू अहिले गेट पासका लागि कागजपत्र तयार गरिरहेको बताए । उनले यो वार्ता नभई छलफलमात्र भएको बताए ।

    उनले भने, ‘मन्त्रीज्यूले बोलाउनुभएको छ । हामी भित्र जाँदैछौं ।’ हिजोमात्र सर्वोच्च अदालतले शिक्षकको माग तीन ३ भित्र सम्बोधन गर्ने गरी आवश्यक वातावरणका लागि आदेश दिएको छ ।

    छलफलमा बस्ने आन्तरिक सहमतिको जानकारीपछि महासंघको तर्फबाट २५ जनालाई सिंहदरबारको गेटपास उपलब्ध गराइदिन शिक्षा मन्त्रालयले प्रहरीलाई पत्र पठाएको थियो ।

    images
    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १४:४६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij