२०८२ चैत्र २ गते सोमवार
काठममाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे ४ लाख भन्दा बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्थाको कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस शेयर थपिएको छ। मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता शेयर र श्री इन्भेस्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता शेयर रहेक छ।
दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण नभएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij