Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)


  • 1.3K
    Shares

    सशस्त्र प्रहरीका ११ एसएसपीको सरुवा (सूचीसहित)
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना वरिष्ठ उपरीक्षक ९एसएसपी० को सरुवा गरिएको छ। बिहीबार गृहमन्त्री रमेश लेखकले १२ डीआईजी र ११ जना एसएसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। 

    एसएसपी मनिष थापा बराह बाहिनी सुनसरीबाट कार्य विभागमा सरुवा भएका छन्। कमलप्रसाद तिउसिनालाई बिन्ध्यावासिनी बाहिनी रुपन्देहीबाट खेलकुद तथा शारिरीक सुगठन शिक्षालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। 

    यस्तै सुधिरजंग थापा बराह बाहिनी सुनसरी, माधवप्रसाद पौडेल भण्डार महाशाखा, उद्धवबहादुर न्यौपाने हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्का एपीएफ इन्टेलिजेन्स ब्युरो र किरण ढुंगानालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा सरुवा गरिएको छ।

     

    1.jpg

    2.jpg 

    3.jpg

     

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १९:३०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij