Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?


  • 981
    Shares

    • images
    सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।

    गृहमन्त्री रमेश लेखककले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन् । कोशी प्रदेश स्थित नम्बर–१ बराह बाहिनीमा कुमार न्यौपानेलाई सरुवा गरिएको छ ।

    प्रदिप कुमार पाललाई नम्बर–७ वैद्यनाथ बाहिनी, अञ्जनी कुमार पोखरेललाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, दीपेन्द्र शाहलाई कास्की स्थित नम्बर–४ मुक्तिनाथ बाहिनी र कृष्ण ढकाललाई महोत्तरी स्थित नम्बर–२ छिन्नमस्ता बाहिनीमा पठाइएको छ ।

    1_3DW56YSZ6f.jpg

    2_nKUPoaeBXi.jpg

    3_9q9LSIyxjX.jpg 

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १८:१४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij