Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको लिए शपथ

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको लिए शपथ


  • 1.3K
    Shares

    नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको लिए शपथ

    काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए ।  

    शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई नयाँ शिक्षामन्त्री नियुक्त गरेका हुन् । 

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १५:५०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij