Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं ढुङ्गेअड्डामा तार सर्ट हुँदा चलिरहेको बसमा आगलागी

काठमाडौं ढुङ्गेअड्डामा तार सर्ट हुँदा चलिरहेको बसमा आगलागी


  • 1.8K
    Shares

    • images
    काठमाडौं ढुङ्गेअड्डामा तार सर्ट हुँदा चलिरहेको बसमा आगलागी

    काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ ढुङ्गेअड्डामा पाँच पोखरी यातायातको बसमा आगलागी भएको छ । 

    पाँच पोखरी यातायातमा आगलागी हुदाँ मानविय क्षति भने भएको छैन भने आगलागीबाट बस पुर्ण रूपमा जलेको छ । बसको तार सर्ट भई अचानक आगलागी भएको प्ररम्भिक अनुसनधानमा देखिएको प्रहरीले जानकारी दिएक छन् ।

    चन्द्रगिरी नगरपालिकाको दमकल, स्थानिय पानी ट्याङ्करको सहायताले प्रहरी र स्थानियहरुले  बसमा लोगेको आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताएका छन् । 

     

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १५:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij