Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षकहरूले गरे २३औं दिनमा रक्तदान

आन्दोलनरत शिक्षकहरूले गरे २३औं दिनमा रक्तदान


  • 1.2K
    Shares

    आन्दोलनरत शिक्षकहरूले गरे  २३औं दिनमा रक्तदान

    काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

    तीन हप्तादेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू बिहीबार रक्तदान कार्यक्रममा सहभागी भएका छन्।

    tea.JPG

    शिक्षा ऐन लिएरै फर्कने अडानसहित २३ दिनदेखि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरू आज काठमाडौँको बिजुलीबजारमा रक्तदानमा सहभागी भएका हुन्।

    रक्तदान कार्यक्रम नेपाल शिक्षक महासङ्घले आयोजना गरेको हो। जसको नेतृत्वमा शिक्षकहरूमा आन्दोलनमा होमिएका हुन्।

    t.JPG

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १२:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij