Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गोरखा भूकम्पको १० वर्ष पुगेका दिन माओवादी अध्यक्ष प्रचण्ड इपिसेन्टर बारपाकमा जाने

गोरखा भूकम्पको १० वर्ष पुगेका दिन माओवादी अध्यक्ष प्रचण्ड इपिसेन्टर बारपाकमा जाने

  • 1.9K
    Shares

    गोरखा भूकम्पको १० वर्ष पुगेका दिन माओवादी अध्यक्ष प्रचण्ड इपिसेन्टर बारपाकमा जाने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७२ मा गएको भूकम्पको इपिसेन्टर गोरखाको बारपाक जाने भएका छन् । 

    माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसहितका नेताहरू शुक्रबार त्यसतर्फ जान लागेको बताएका हुन् । 

    बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ । जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । गोरखाबाट फर्केपछि माओवादीले देशका जल्दाबल्दा समस्याबारे अन्य प्रतिपक्षी दलसँग कुरा गर्ने जनाएको छ ।           

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ११:४६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij