Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

१२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


  • 3.8K
    Shares

    १२१ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।

    प्रहरी महानिरीक्षक दीपक थापाले एकसाथ १२१ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

    डीएसपी सरुवाको निर्णयसँगै धेरै इलाका प्रहरी कार्यालयका प्रमुखहरू परिवर्तन भएका छन्। यस्तै, डीएसपी इन्चार्ज हुने कार्यालयका प्रमुख पनि हेरफेरि गरिएको छ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ११:०१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij