Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राजनीति

माओवादीको ‘जनतासँग तराई मधेस जागरण अभियान १७ गते समापन हुने

माओवादीको ‘जनतासँग तराई मधेस जागरण अभियान १७ गते समापन हुने


  • 2.2K
    Shares

    माओवादीको ‘जनतासँग तराई मधेस जागरण अभियान १७ गते समापन हुने
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।

    बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते  कञ्चनपुरको महेन्द्रनगर पुगेर जागरण अभियान सकिने बताएका हुन् ।

    हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको अयो अभियान दुई महिना पछि सकिन लागेको हो ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ११:२९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij