Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विद्यालयमा पढाइ भएको दिनको मात्र तलब निकासा गर्ने निर्णय

विद्यालयमा पढाइ भएको दिनको मात्र तलब निकासा गर्ने निर्णय


  • 5.1K
    Shares

    • images
    विद्यालयमा पढाइ भएको दिनको मात्र तलब निकासा गर्ने निर्णय

    पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।

    शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा रहदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए । सोहिबमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।

    ‘…हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।

    gapa.jpg

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०६:१६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij