२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।
सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
कांग्रेस नेता तामाङ रामेछाप १ बाट निर्वाचित सांसद हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij