Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद्

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त


  • 2.3K
    Shares

    • images
    रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

    काठमाडौं । नेकपा एमालेबाट रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षामन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन् । 

    यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै ओलीले नयाँ नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले बुधवार बताएको छ ।

    पन्तको नाम बालुवाटारबाट शीतल निवास पुगिसकेको स्रोतले बतायो । 

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १६:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij