Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शर्मिला वाइबालाई आक्रमण गर्ने शर्मिला श्रेष्ठसहित एक जना पक्राउ

शर्मिला वाइबालाई आक्रमण गर्ने शर्मिला श्रेष्ठसहित एक जना पक्राउ


  • 2.1K
    Shares

    • images
    शर्मिला वाइबालाई आक्रमण गर्ने शर्मिला श्रेष्ठसहित एक जना पक्राउ

    काठमाडौं । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बावु’ छन् ।

    आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

    उनीहरूको बिचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ । 

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १६:४३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij