Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी अनिवार्य नराखे कारबाही हुने

सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी अनिवार्य नराखे कारबाही हुने


  • 1.2K
    Shares

    • images
    सात दिनभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी अनिवार्य नराखे कारबाही हुने

    काठमाडौं । सरकारले एक हप्तादिन भित्र जुत्ता चप्पल र औषधीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य राख्न निर्देशन दिएको छ । 

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाललाई एक साताभित्र अनिवार्यरुपमा अधिकतम खुद्रा मूल्य नराखे कारवाही हुने बताएका छन् ।

    विभागले एमआरपी मूल्य सहित लेबल लगाउन निर्देशन गरेको भएता पनि जुत्ता चप्पल र औषधीजन्य वस्तु उत्पादकले उक्त निर्देशनको पालना नगरेको मङ्गलवार विभागको सङ्घलाई बोलाएर छलफल गरेको विभागको महानिर्देशक कुमारप्रसाद दाहालले बताएका हुन् । 

    आफूले उत्पादन गरेका वस्तुमा तथा बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली रअङ्ग्रेजी दुबै भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको छ । 

     

     

     

     

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १३:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij