Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिको हातमा पर्ला आइपीओ ?

पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिको हातमा पर्ला आइपीओ ?


  • 2.4K
    Shares

    पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिको हातमा पर्ला आइपीओ ?

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ बैशाख ११ गते बाँडफाँड हुने भएको छ । 

    बिक्री प्रबन्धकमा रहेको  नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गतेआइपीओ बाँडफाँड हुने कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

    यस आइपीओमा सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्ने छन् भने न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छ। इच्छुक लगानीकर्ताले मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्ने छ।

    नेपालले पियोर इनर्जी लिमिटेडलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। 


    images
    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १२:३०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij