Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

राजनीति

माधवबारे ओली : एमालेमै पसेर किर्ना जस्ता टुम्मटुम्म भएकाले टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ भन्ने

माधवबारे ओली : एमालेमै पसेर किर्ना जस्ता टुम्मटुम्म भएकाले टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ भन्ने


  • 2.0K
    Shares

    माधवबारे ओली : एमालेमै पसेर किर्ना जस्ता टुम्मटुम्म भएकाले टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ  भन्ने
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले फुटाएर सहिदको अपमान गरेको आरोप लगाएका छन्।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै १५ वर्ष पार्टीको नेतृत्वमा बसेर त्यही पार्टीको अस्तित्व नै राख्दिनँ भनेर अपराधिक क्रियाकलाप गरेको आरोप लगाएका हुन्।  
     
    एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरू एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौँ भन्दै हिँडे उनले भने। 

    उनले अहिले आफू कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने योजनामा कायमै रहेको तर षडयन्त्र गरिएको बताएका छन्। 

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १७:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij