Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकहरूलाई धम्की आयो : शिक्षक महासङ्घ

कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकहरूलाई धम्की आयो : शिक्षक महासङ्घ


  • 3.7K
    Shares

    • images
    कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकहरूलाई धम्की आयो : शिक्षक महासङ्घ

    काठमाडौं । कक्षा १२ को परीक्षा प्रक्रियामा सामेल हुन राष्ट्रिय परीक्षा बोर्ड र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासङ्घले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    वैशाख ११ देखि सुरु हुने परीक्षामा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्की आएको भन्दै महासङ्घले ध्यानाकर्षण भएको बताएको हो ।

    शिक्षा  ऐनको माग गर्दै विगत २१ दिनदेखि  शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा छन् ।  आन्दोलन जारी रहेकाले  कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह  गरेको छ ।

    CTN-.jpg

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १६:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij