Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने

भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने


  • 1.4K
    Shares

    • images
    भोलिदेखि शिक्षक आन्दोलन बिहान ११ देखि २ बजेसम्म हुने

    काठमाडौं । बुधबारदेखि शिक्षक आन्दोलन  बिहान ११ देखि २ बजेसम्म हुने भएको छ ।  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन भोलिदेखि बिहान ११ देखि २ बजेसम्म तय गरिएको जानकारी दिए । 

    ‘२०८२ बैशाख १० गतेबाट  आन्दोलनको समय बिहान ११ः०० बजे देखि दिउसो  २ः०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ’, उनले मंगलबार फेसबुकमार्फत जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो दिनमा आन्दोलन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने गरेको थियो ।

      महासंघले विद्यालय शिक्षा ऐन माग गर्दै २१ दिनदेखि राजधानीमा आन्दोलन गर्दै आएको छ । महासंघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएको छ । 

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १६:१०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij