Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक सुरु

परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक सुरु


  • 1.4K
    Shares

    • images
    परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक सुरु

    काठमाडौं । कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक सुरु भएको छ ।  रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बैठक सुरु भएको नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले बताए ।

    “महासंघको बैठक सुरु भएको छ । विशेषगरी आजको बैठक २१ दिनदेखि जारी शिक्षक आन्दोलन र १२ कक्षाको परीक्षाकेन्द्रित छ,” राईले खबरसेन्टरलाई भने । 

    आज बिहान बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो ।  बोर्डले निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा लिने भएपछि महासंघले आपत्ति जनाएको थियो ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १४:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij