२०८२ चैत्र २ गते सोमवार
काठमडौं । मन्त्रिपरिषद् बैठक बस्दै आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij