Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

छिमेक लघुवित्तको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्तको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा


  • 1.2K
    Shares

    छिमेक लघुवित्तको १ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनिले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। 

    उक्त सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्री राखिएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ रहेको छ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने हुन्छ।

    तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १२:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij