Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भालुको आक्रमणबाट १ जना महिला घाइते

भालुको आक्रमणबाट १ जना महिला घाइते


  • 1.2K
    Shares

    • images
    भालुको आक्रमणबाट १ जना महिला घाइते

    काठमाडौं । उदयपुरमा जङ्गली भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् ।

    सोमबार बिहान  कटारी नगरपालिका वडा नं. २ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँस काट्न गएकी ४६ वर्षीय पञ्चमाया तामाङलाई भालुले आक्रमण गरेको थियो ।

    घाइते उनको कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ११:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij