Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

कोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता


  • 1.1K
    Shares

    • images
    कोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

    काठमाडौं । सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् ।

    सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।

    सोमबार ८:३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १०:५१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij