Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

आज विष्णु पौडेलको ६२औं जन्मदिन, सचिवालय बैठकअघि बालुवाटारमा केक काटियो

आज विष्णु पौडेलको ६२औं जन्मदिन, सचिवालय बैठकअघि बालुवाटारमा केक काटियो

  • 8.1K
    Shares

    आज  विष्णु पौडेलको ६२औं जन्मदिन, सचिवालय बैठकअघि बालुवाटारमा केक काटियो

    काठमाडौं । नेकपा सचिवालयको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । 

    पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो ।  पौडेलको आज ६२औं जन्मदिन परेको छ । 

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पौडेललाई केक खुवाएका थिए । 

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १४:३४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij