२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरमा २७ प्रतिशत सेयर मूल्य समायोजन भएको छ ।
नेप्सेको अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको छ । समायोजन पछि सेयरको मूल्य ५१६.६६ रुपैयाँ भएको छ । यही मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला गरीने भएको छ ।
कम्पनीले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij