Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शनमा

अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शनमा


  • 1.5K
    Shares

    • images
    अर्धनग्न भएर  थाल ठटाउँदै प्रदर्शनमा

     काठमाडौं ।  सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) ले राजधानीमा अर्धनग्न तथा थाल ठटाएर प्रदर्शन गरेको छ । 

    सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौं केन्द्रित आन्दोलन अन्तर्गत बिहीबार सहभागीले अर्धनग्न भएर थाल ठटाउँदै प्रदर्शन गरेको छ । 

    सहकारी तथा वित्तीय संस्थाबाट भोग्नुपरेको पीडा सहन सक्ने अवस्था नरहेका कारण यसरी अर्धनग्न भएर प्रदर्शन गरेको पिडीतहरुको  भनाइ  रहेको छ । 

     

     

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १४:२१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij