Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२६ वर्ष पछि आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयनमा

२६ वर्ष पछि आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयनमा


  • 1.5K
    Shares

    • images
    २६ वर्ष पछि आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयनमा

     काठमाडौं । आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलद्धारा लगेको प्रस्ताव वैशाख २ गते मन्त्रिपरिषद्को बैठकबाट पारित भएर  बल्ल ऐन कार्यान्वयनमा भएको छ । स्वास्थ्य मन्त्रालयले अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।

    ऐनको कार्यान्वयन तथा नियमनको लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे २ दशकपछि मन्त्रालयलाई यस काम अघि बढाउन कानुनी बाटो खुला भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको छ भने बनेको २६ वर्ष पछि बल्ल ऐन कार्यान्वयनमा आउने भएको हो ।

     

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०९:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij