Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजमाथि नाबालिग बलात्कारको आरोप, पक्राउ पुर्जी जारी

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजमाथि नाबालिग बलात्कारको आरोप, पक्राउ पुर्जी जारी


  • 1.5K
    Shares

    पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजमाथि नाबालिग बलात्कारको आरोप, पक्राउ पुर्जी जारी

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मधेशमूलकी एक नाबालिगले डा. अहिराजले आफूलाई १७ वर्षको उमेरदेखि मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी हुन् ।

    पीडितले राष्ट्रिय महिला आयोगमार्फत उजुरी दिएकी थिइन् भनेपछि महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् । माघ १० गते दिइएको जाहेरी फागुन ३ गते अभिलेखमा दर्ता भएको हो ।

    चार दिनअघि पक्राउ आदेश जारी भए पनि अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०५:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij