२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज पनि सेयर बजार बढको छ । आज नेप्से परिसूचक ७.०१ अंकले बढेर नेप्से परिसूचक २६९८.९७ बिन्दुमा कायम भएको छ ।
यस दिन कारोबार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ भने कारोबार अवधिभर ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर किनबेच भएको छ ।
१४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । बैंकिङ, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, र व्यापार सेक्टरमा हरियाली छाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij