Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१५ दिनदेखि शिक्षक आन्दोलन जारी, सबैलाई आन्दोलनमा सहभागी हुन आग्रह

१५ दिनदेखि शिक्षक आन्दोलन जारी, सबैलाई आन्दोलनमा सहभागी हुन आग्रह


  • 1.4K
    Shares

    १५ दिनदेखि शिक्षक आन्दोलन जारी, सबैलाई आन्दोलनमा सहभागी  हुन आग्रह

    काठमाडौं । १५ दिनदेखि शिक्षकहरू आन्दोलन जारी थप आक्रामक बन्दै गएको छ । आन्दोलनमा शिक्षकहरूको सङ्ख्या समेत दिनप्रतिदिन बढ्दै सबैलाई  शिक्षकहरूलाइ आन्दोलनमा सहभागी हुन आग्रह गरीएको छ । 

    शिक्षक महासङ्घले जिल्ला तथा घरमा रहेको शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुनको आग्रह गरेको  छ । महासङ्घको नेताहरूले विद्यालय सञ्चालन गर्ने,आन्दोलनमा सहभागी नहुने शिक्षक तथा कर्मचारीमाथि निगरानी भइरहेको जानकारी दिएका छन् । 

    आन्दोलनरत नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १३:३०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij