Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिराहामा ४ महिनाअघि यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री लेखकको  निर्देशन

सिराहामा ४ महिनाअघि यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री लेखकको  निर्देशन

  • 1.0K
    Shares

    • images
    सिराहामा ४ महिनाअघि यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे छानबिन गर्न गृहमन्त्री लेखकको  निर्देशन

    काठमाडौं । सिराहामा ४ महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे  छानबिन गर्न गृहमन्त्री रमेश लेखकले  निर्देशन दिएका छन् ।  

    ४ महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप  रहेको छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् त रहालसम्म पनि आरोपी  प्रहरिको हातमा पर्न सकेको छैन।

    अनुसन्धान भइरहेको र करणी उद्योगमा संलग्न दुईजना फरार  रहेको सिरहाको एसपी अनन्तराम शर्माले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख ३ २०८२ बुधवार - १०:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij